Logo

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं, १९ बैशाख । सरकारले भोलि इर्द पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भोलि बैशाख २० गते मंगलबार  इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)पर्वका लागि विदा दिने निर्णय गरेको गृहमन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot