Logo

हेटौंडाका मेयरका उम्मेदवार दिपक सिंहद्वारा ज्ञानेन्द्र फेरि राजा बन्ने र राजेन्द्र लिङ्देन प्रधानमन्त्री बन्ने ठोकुवा भिडियोसहित



काठमाडौं, १९ वैशाख । हेटौंडा उपमहानगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार दिपकबहादुर सिंहले राजसंस्था फर्किने ठोकुवा गरेका छन् । उनले पूर्व राजा ज्ञानेन्द्र शाह फेरि राजा बन्ने ठोकुवा समेत गरे ।

सिंहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रधानमन्त्री बन्ने अवस्था बन्ने समेत बताए । जनताले राजसंस्था चाहेकोले पुनः स्थापना हुने दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्