Logo

काठमाडौंको बागबजारमा भोट माग्दै कांग्रेसका उम्मेदवारहरु (फोटोफिचर)



काठमाडौं, २१ बैशाख । काठमाडौं महानगरपालिकाका वडा नं. २८ का वडाध्यक्षका उम्मेदवार भाइराम खड्गी (प्रकाश) भोट माग्न सक्रिय भएका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उनी टोल टोल पुगेर भोट मागिरहेका छन् ।

उनीसँगै महिला सदस्यको उम्मदेवार निमा कुमारी खड्गी, दलित महिला सदस्यको उम्मेदवार ललिता कार्कीढली, खुल्ला सदस्यका उम्मदेवार अरुण तण्डुकार, खुल्ला सदस्यका उम्मेदवार बिरेन्द्र महर्जनलगायतले आज बिहान ८ बजेदेखि बागबजार क्षेत्रमा भोट माग्न सुरु गरेका हुन् ।

Photo : Mukunda Kalikote/Reportersnepal.com



प्रतिक्रिया दिनुहोस्