Logo

हनुमन्ते खोलामा निर्माणाधीन पुलमा क्षति



भक्तपुर, २१ बैशाख । मध्ययपुर थिमि–४ र सूर्यविनायक–५ जोड्ने शंखरचोकबाट दक्षिणतर्फको हनुमन्ते खोलामा निर्माण भइरहेको पक्की पुल शनिबारको वर्षासँगै आएको बाढीले पु¥याएको क्षति ।

यो पुल गत वर्षको बाढीले पनि यही अवस्थामा पुगेको थियो । ठेक्केदारको लापरवाही ढिलासुस्तीका कारण यो अवस्था सृजना भएको जनताको गुनासो छ ।

तस्वीर : रत्न श्रेष्ठ/ रासस



प्रतिक्रिया दिनुहोस्