Logo

दोलखामा भूकम्पको धक्का महशुस



दोलखा, बैशाख २२ । आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ः बजेको आसपासमा जिल्लाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३।.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

कम्पन्न सानो तथा क्षणिक भएकाले धेरैले महशुस नै गरेनन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त कम्पन्न गोरखा भूकम्पको परकम्प भएको जनाईएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्