Logo

नेपाल पत्रकार महासंघले मनायो उपत्यका प्रदेश स्थापना दिवस



काठमाडौं, २२ बैशाख । नेपाल पत्रकार महासंघले आज उपत्यका प्रदेश स्थापना दिवस मनाएको छ ।

सो कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले गरेका हुन्।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम