Logo

एमाले अध्यक्ष ओलीले आज पोखराको आम सभालाई सम्बोधन गर्दै



काठमाडौं, बैशाख २६ । नेकपा (एमाले)ले आज पोखरामा बृहत आम सभाको आयोजना गर्दैछ ।

पोखरको अमरसिंह चौरमा आयोजना हुने आम सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आम सभामा सहभागी हुन अध्यक्ष ओली केहिबेरमा त्यसतर्फ जान लागेको एमाले स्रोतले जनाएको छ ।

एमालेले ३० वैशाखमा हुने स्थानीय निर्वाचन केन्द्रित रहेर सभा गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम