Logo

जेठ १६ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्र तोकियो



काठमाडौं, २६ बैशाख । आगामी जेठ १६ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डको गत बैशाख २३ गते बसेको बैठकले परीक्षा केन्द्र तोकेको हो ।

जेठ १६ गतेदेखि सुरु हुने परीक्षामा करीब ४ लाख विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । परीक्षा केन्द्र बोर्डको वेबसाइटमा हेर्न सकिनेछ ।

नेपाली काँग्रेस शुक्लागण्डकी वडा नं ९ ले आयोजना गरेको चुनावी सभामा लम्साल नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्