तस्बिरमा हेरौं कानुन दिवस समारोह २०७९


काठमाडौं, २६ बैशाख । सर्वोच्च अदालतले आज कानुन दिवस २०७९ को अवसरमा कानुन दिवस समारोहको आयोजना गरेको छ।

२००९ बैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागु भएको दिनको अवसरमा कानुन दिवस मनाउने सुरुवात गरिएको हो ।

Photo : Mukunda Kalikote

 

Skip This

Omoda E5 Pro