Logo

एमालेको चुनावी सभा सुरु (लाइभ भिडियो)



काठमाडौं, २७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी सभा सुरु भएको छ।

एमालेको चुनावी सभा राजधानीको भृकुटीमण्डपमा सुरु भएको हो ।

सभालाई अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्