Logo

सिर्जना सिंहको चुनावी सभा सुरु (लाइभभिडियो)



काठमाडौं, २७ बैशाख । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाका प्रमुखको उम्मेदवार सिर्जना सिंहको चुनावी सभा सुरु भएको छ ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निवाचनको लागि सत्ता गठबन्धनको उम्मेदवार सिंहको चुनावी सभा काठमाडौंको असनमा सुरु भएको हो ।

सभामा पुर्व मन्त्री भीमसेनदास प्रधान, कांग्रेस जिल्ला सभापति सबुज बानियाँ, निवर्तमान उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति रहेको छ । उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्