Logo

चितवनमा बुद्धिजिवी एवं पेशाकर्मीहरुले मागे रेनु दाहालको पक्षमा मत



चितवन, २७ बैशाख । चितवनमा रहेको बुद्धिजीवि एवं पेशाकर्मीहरुले भरतपुर महागनरपालिकामा मेयरमा रेनु दाहाल र उमपेयरमा चित्रसेन अधिकराीसहितको संयुक्त गठबन्धनको प्यानललाई जिताउन अपिल गरेका छन् । उनीहरुले आज (मंगलबार) विहान नारायणगढमा प्रभातफेरी गरेका छन् ।

अग्रभागमा पेशाकर्मी बुद्धिजीवि नागरिक अभियान, लोकतन्त्र र संविधानको रक्षा एवं विकासको लागि गठबन्धनलाई मतदान भन्ने व्यानर सहित बजारमा प्रभात फेरी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्