Logo

ओलीले सुनिता डंगोललाई सुनिता शाक्य भनेपछि…



काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौंको पार्टीको चुनावी सभामा ढिलो गरी पुगे । उनी ५ बजेपछि मात्र पुगेका थिए ।

ओलीले सम्बोधनका क्रममा काठमाडौं महानगरमा मेयरका उम्मेदवार केशव स्थापितको भन्दा उपमेयरकी उम्मेदवार सुनिता डंगोलको निकै प्रशशा गरे । तर, उनले सुनिता डगोलको साटो सुनिता शाक्य भने ।

ओलीले डंगोललाई शाक्य भनेपछि हुटिङ भयो । त्यसपछि केही बेर रोक्किए । उनले सच्याउँदै सुनिता डंगोल भने ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम