Logo

ओलीको शैली (फोटोफिचर)



काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पनि दिनभर व्यस्त भए । उनले काठमाडौं भित्र र बाहिरका चुनावी सभाहरुलाई सम्बोधन गरे ।

ओली यसपटक पनि सत्ता गठबन्धनविरुद्ध कडा रुपमा प्रस्तुत भए ।

तस्बिरहरुः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्