Logo

सिराहामा पैसा बाड्ने एक व्यक्ति पक्राउ



सिराहा, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मौन अवधिको क्रममा मतदातालाई पैसा बाडेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेकपा माओावादी केन्द्रका कार्यकर्ता प्रेमकुमार लामा रहेको खुलेको छ।

लामाले गोलबजार नगरपालिका २ मा एक जना मतदातालाई पैसा दिँदै गरेको अवस्थामा प्रहरीले पक्राउ परेको हो ।

 



प्रतिक्रिया दिनुहोस्