Logo

कुलमान घिसिङको नक्कली ट्विटर ह्याण्डलबाट गलत सुचना सम्प्रेषण, भ्रममा नपर्न आग्रह



काठमााडैं, २८ बैशाख । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्विटर ह्याण्डलमार्फत निर्वाचनको सन्दर्भमा गलत सुचना सम्प्रेषण भएको जनाएका छन् ।

उनले रहेको उल्लेख गर्दै यसबाहेकका ट्विटर ह्याण्डल नभएको स्पष्ट पार्दै घिसिङले त्यस्ता सुचनाहरुको भ्रममा नपर्न अनुरोध गरेका छन् ।

निर्वाचनको लागि जारी गरेको आचारसंहिताको पुर्ण पालना गरिरहेको भन्दै एउटा जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलाप नगर्न समेत आग्रह गरेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्