Logo

बुबाको मृत्युपछि वडाध्यक्षमा छोराले दिए उम्मेदवारी



तुलसीपुर, २८ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१७ का नेकपा (एमाले) तर्फका वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएपछि उनका छोराले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले उम्मेदवार बनाएका चौधरीको मृत्यु भएपछि छोरा प्रदीप चौधरीले बुधबार उम्मेदवार दर्ता गराएका हुन् ।

रासस



प्रतिक्रिया दिनुहोस्