Logo

डोटीमा बस दुर्घटना, ३० जना घाइते



डोटी, बैशाख २९ । डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको बस आज विहान ५ बजे दुर्घटनामा परेको हो।

सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बसमा सवार ३० जना घाइते भएका हुन्। घाइते केहिको अवस्था समान्य छ । दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी



प्रतिक्रिया दिनुहोस्

Screenshot