Logo

वामदेवले भोट नहाल्ने



काठमाडौं, २९ बैशाख । पार्टी एकता अभियानका संयोजक तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले भोलि हुने स्थानीय तहको निर्वाचनमा मत नहाल्ने भएका छन् ।

उनले आफूले यसपटक मतदान नगर्ने जनाएका हुन् । पछिल्लो समय उनी कुनै पनि पार्टीमा सक्रिय छैनन् । एमालेबाट पनि राजीनामा दिईसकेका छन् ।

गौतम बर्दियाको बाँसगढी नगरपालिका वडान म्बर १ को मतदाता हुन् ।

राष्ट्रियसभाका सदस्यसमेत रहेका नेता गौतमले स्थानीय तहको निर्वाचनमा भने माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) को लागि निर्वाचनविशेष गीत लेखेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्