Logo

मच्छिन्द्रनाथको जात्राका क्रममा यसरी फालियो नरिवल (फोटोफिचर)



काठमाडौं, २९ वैशाख । देशमा सबैभन्दा लामो समय चल्ने जात्रा हो मच्छिन्द्रनाथको जात्रा । जात्राका क्रममा आज नरिवल फाल्ने दिन । लगनखेलमा रथ पुगेको केही दिनपछि आज नरिवल फालिएको छ ।

नरिवल फाल्ने जात्रामा ठूलो संख्यामा उपस्थिति थियो । नरिवल भेट्ने प्रतिष्पर्धा नै चलेको थियो ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्