Logo

केशव स्थापित मतदानस्थलमा पुग्दा जे देखियो…(फोटोफिचर)



काठमाडौं, वैशाख ३० । काठमाडौँ महानगरमा मेयर पदको उम्मेदवार केशव स्थापितले मतदान गरेका छन् । बागबजारस्थित पद्मकन्या क्याम्पसको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् ।

उनले आफ्नो जीत सुनिश्चित रहेको पनि जिकिर गर्दै मतदानपछि स्थापितले नयाँ युगको सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot