Logo

भरतपुरका मेयर उम्मेदवार विजय सुवेदीले गरे मतदान



चितवन, ३० वैशाख  :चितवन महानगरपालिकाका मेयरका उम्मेद्धवार विजय सुवेदीले मतदान गरेका छन् ।

एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर-१२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्