Logo

निर्वाचन चलिरहँदा काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसान (फोटोफिचर)



काठमाडौं, ३० बैशाख । आज देशभरि एकैसाथ स्थानीय तहको निर्वाचन भैरहेको छ ।

केही स्थानमा छिटपुट घट्नाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ । काठमाडौंका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

सबै मतदान केन्द्रमा मतदाताहरुको उत्साहजनक सहभागिता देखिएको छ ।

यता, काठमाडौं महानगरको मुख्य निर्वाचन अधिकृतको कार्यालय भने सुनसान देखिएको छ ।

हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्

Screenshot