Logo

विदेश जानेको विचल्ली



काठमाडौं, ३० बैशाख। आज देशभरि स्थानीय तहको निर्वाचन जारी छ ।

आम मतदाताहरुको मतदान केन्द्रमा उत्साहजनक सहभागिता रहेको छ ।

काठमाडौंका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान जारी छ ।

आज मतदानको दिन काठमाडौंमा पासवाहकहरुलाई मात्रै सवारी चलाउने प्रवन्ध गरिएको छ ।

तर, कतिपय विदेश जाने युवाहरु भने विचल्लीमा परेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा एक जना विदेश जान युवा सडकमा सुटकेश घिसार्दै हिँडेको पाईएको छ ।



प्रतिक्रिया दिनुहोस्