Logo

देशभर केही स्थानबाहेकमा मतदान सम्पन्न



काठमाडौं, ३० वैशाख । स्थानीय निकाय निर्वाचनमा देशभरका केही स्थानबाहेक सबै ठाउँमा मतदान सम्पन्न भएको छ । साँझ ५ बजेदेखि मतदान समय तोकिएकोमा देशभर केहीबेर अवरुद्ध भएका स्थानबाहेकमा मतदान सम्पन्न भएको हो ।

बुटवललगायत विभिन्न स्थानका मतदान केन्द्रमा केही समय विवाद भएको थियो । मतदान सम्पन्न भएसँगै मतपेटिका सुरक्षित स्थानमा लाने तयारीहरु भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot