Logo

भक्तपुर नगरमा खस्यो झण्डै ७६ प्रतिशत मत



भक्तपुर, ३० वैशाख : भक्तपुर नगरपालिका क्षेत्रमा झण्डै ७६ प्रतिशत मत खसेको छ ।

यहाँंका एकदेखि १० वडासम्म कुल ७५ दशमलब ६१ प्रतिशत मत खसेको हो ।

यहाँं कुल ४३ हजार तीन सय ६४ मत खसेको हो । यहाँं कुल मतदाता संख्या ५७ हजार पांच सय ७३ थिए ।

भक्तपरबाहेक यहाँं मध्यपुर थिमि, चाँंगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिकाहरु छन् ।



प्रतिक्रिया दिनुहोस्