Logo

जनकपुरधाम उपहानगरपालिकाकाे अपडेट (कसको कति मत)



जनकपुरधाम, ३१ वैशाख : जनकपुरधाम उपहानगरपालिकाकाे वडा नम्बर १ को ४०० मतगणना हुँदा कांग्रेसबाट बागी उम्मेदवारी दिएका मनाेज साहले सुरुवाती अग्रता लिएका छन् ।

मेयर
मनाेज साह : १३५
जसपा : २८
लोसपा : १८
एमाले : ४५
लालटिन : १९
आँँप : ३३
रुख : ३२ (बदर)

उपमेयर
कांग्रेस : १६२
एमाले : ४६
लोसपा : २३
आँप : २६
जसपा : २५ (बदर)



प्रतिक्रिया दिनुहोस्

Screenshot