Logo

चितवनको खैरहनीमा काँग्रेसको अग्रता



काठमाडौं, ३१ बैशाख । चितवनको खैरहनीमा वडा नम्वर १ मा १८७ मत गणना हुँदा कांग्रेसले अग्रता लिएको छ ।

अहिले कांग्रेसले ९३ मत प्राप्त गरेको छ भने एमाले ५९ मत हाँसिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम