Logo

काठमाडौं महानगरपालिकाको मतगणना स्थलमा थप सुरक्षाकर्मी परिचालन (फोटो कथा)



काठमाडौं, वैशाख ३१ । कडा सुरक्षाबीच काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । मतगणनास्थलमा कार्यकर्ताहरुको भिड बढेपछि थप सुरक्षा जनशक्ति परिचालन गरि मतगणना भईरहेको छ ।

राष्ट्रिय सभागृहमा शनिबार विहान करिब पौने ९ बजेदेखि सुरु भएको मतगणनाको प्रारम्भीक नतीजा केहि बेरमै बाहिर आउँदै छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट केशव स्थापित, नेपाली कांग्रेसबाट सिर्जना सिंह, राप्रपाबाट मदनदास श्रेष्ठ, स्वतन्त्र उम्मेदवार बालेन साह लगायत उम्मेदवार रहेका छन् ।

फोटोः मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल

 



प्रतिक्रिया दिनुहोस्