Logo

काठमाडौं महानगरको मतगणना : बालेन शाहलाई सुरुवाती अग्रता, पछ्याउँदै सिर्जना सिंह



काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।

अहिले वडा नम्बर १ र ३२ को मतगणना जारी छ ।

प्रारम्भिकमा मेयरका स्वतन्त्र उम्मेद्धवार बालेन शाहले अग्रता लिएका छन् ।

उनले १५ १ नम्बर र ३२ नम्वर वडाबाट १५ मत पाउँदा गठबन्धनकी साझा उम्मेद्धवार सिर्जना सिंहले भने ९ भोट ल्याएकी छिन् ।

काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेद्धवारी दिएदेखि नै बालेन चर्चाको शिखरमा छन् ।

कतिपय मिडियामा भने बालेनले जित्नेसम्मको प्रक्षेपण गरिएको छ।

 

 



प्रतिक्रिया दिनुहोस्