Logo

काठमाडौं महानगरमा मतगणना अपडेट : बालेन शाहको अग्रता कायमै



काठमाडौं, ३१ बैशाख। काठमाडौंको मेयरमा बालेन शाहले लिए अग्रता कायमै राखेका छन् ।

७५ मत गन्दा स्वतन्त्र उम्मेदवार शाहले २२ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले १८ मत ल्याएर पछ्याएकी छिन् ।

एमालेका उम्मेद्धवार केशब स्थापित भने १३ मतसहित तेस्रो स्थानमा छन् ।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले भने ३ मत प्राप्त गरेका छन् ।

अहिले वडा नम्बर १ र ३२ को मतगणना भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot