Logo

कस्को कति पालिकामा जीत र अग्रता



काठमाडौं, ३१ वैशाख । स्थानीय निकायको निर्वाचनमा गठबन्धनले धेरै पालिकाहरुमा अग्रता बनाएको छ । गठबन्धनको नेपाली काँग्रेसले १६४ पालिकामा अग्रता बनाएको हो ।

काँग्रेसले ३ पालिकामा जितेको छ । नेकपा एमालेले ५ पालिकामा जीत हासिल गरेको छ । उसले ९३ पालिकामा प्रमुख पदमा अग्रता लिएको छ ।
नेकपा माआवादीले १ पालिकामा जित हासिल गर्दा ५६ पालिकामा अग्रता कायम गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले २ पालिकामा जितेको छ भने ९ मा अग्रता निकालेको छ ।

जसपा नेपालले ४ पालिकामा अग्रता निकालेको छ ।

कुन दलको कति
नेपाली काँग्रेसः जीत २ र अग्रता १६४
नेकपा एमालेः जीत ४ र ९३ अग्रता
माओवादीः १ जीत र ५६ अग्रता
नेकपा एसः २ जीत र ९ अग्रता
जसपाः ४ अग्रता
लोसपाः १ अग्रता
राजमोः २ अग्रता
राप्रपाः ४ अग्रता



प्रतिक्रिया दिनुहोस्