Logo

ललितपुर महानगरमा चिरिबाबु महर्जनलाई सुरुवाती अग्रता



काठमाडौं, ३१ बैशाख । ललितपुर महानगरपालिकाको मतगणना जारी छ ।

प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् ।

अहिलेसम्म ५० मत गन्दा महर्जन्ले २८ मत ल्याएका छन् ।

एमालेका मेयरका उम्मेद्धवार हरिकृष्ण व्यञ्जनकारले भने १० मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot