Logo

धनगढी उप–महानगरको प्रारम्भिक मतगणना : स्वतन्त्र उम्मेदवार गोपाल हमाल अगाडि



धनगढी, ३१ वैशाख : धनगढी उप–महानगरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले प्रारम्भिक अग्रता लिएका छन् ।

एक सय मतगण्ना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५, नेपाली कांग्रेसका उम्मेदवार नृप वडले २२, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले दुई मत प्राप्त गरेका छन् ।

अहिले धनगढी वडा नम्बर १ को मत गणना भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot