Logo

स्थानीय तह निर्वाचन : २०० मत गन्दा सुवेदीको अग्रता, रेनु दाहाल पछिपछि



भरतपुर, ३१ बैशाख । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा २ सय मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिइरहेका छन् ।

सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले ६८ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

यसैगरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत पाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्