Logo

भरतपुरमा रेनु दाहालको अग्रता



काठमाडौं, ३१ वैशाख । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बनाएकी छिन् । सुरुमा पछिाडि परेकी रेनुले एमाले उम्मेदवार विजय सुवेदीलाई उछिनेकी हुन् ।

रेनुले झीनो मतान्तरले सुवेदीलाई उछिन्दा काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल निकै पछाडि देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्