काठमाडौं, १ जेठ । आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाँ २३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ४० पैसा र विक्रिदर १२९ रुपैयाँ ३ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ १६ पैसा र विक्रिदर ८५ रुपैयाँ ५७ पैसा रहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया