Logo

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर



काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाा २३ पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७४ पैसा र विक्रिदर १२९ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ८० पैसा र विक्रिदर ८६ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्