Logo

हेलम्बुको अध्यक्षमा कांग्रेसका शेर्पा निर्वाचित



सिन्धुपाल्चोक, २ जेठ । हेलम्बु गाउँपालिकाका नेपाली कांग्रेसका उम्मेदवार निमा ग्याल्जेन शेर्पा निर्वाचित भएका छन् ।

उनले ५३८५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका दाबा लामाले ४६०३ मत ल्याएका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै अप्सरा लामिछाने विजयी भएकी छिन् उनले ५२१४ मत ल्याएकी हुन् ।

उनकी प्रतिस्पर्धी एमालेकी गंगा अर्याल खड्काले ४६७१ मत प्राप्त गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्