Logo

मोदी हात जोडेर ध्यानमा देउवा हाँत बाँधेर हल्लिएको हल्लियै



काठमाडौं, २ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनीमा इन्डिया इन्टरनेशनल सेन्टर फर बुद्धिष्ट कल्चरको शिलान्यास गरिरहँदा हात जोडेर ध्यानमा बसे । आँखा चिम्लिएर मोदी ध्यानमा बस्दा प्रधानमन्त्री शेरबहादुर देउवा भने फरक तरिकाले प्रस्तुत भए ।

देउवा बौद्ध भिक्षुहरुले मन्त्र पढिरहँदा हात बाँधेर मात्र बसे । उनी न त आँखा चिम्लन पुगे न त ध्यानमा बसे ।

देउवा पत्नी आरजु देउवा भने उठेर हात जोडेर ध्यानमा देखिइन् । देउवा बेला बेलामा टोपी मिलाउने पनि गरिहेको देखिन्थे ।



प्रतिक्रिया दिनुहोस्