काठमाडौं गोकर्णेश्वर ४ मा लौरो चिन्हका उम्मेदवार विजयी


काठमाडौं, जेठ २ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका(४ मा लौरो चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन् ।