Logo

दक्षिणकालीको मेयरमा कांग्रेसका बस्नेत विजयी



काठमाडौं, २ जेठ । काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत निर्वाचित भएका छन् ।

बस्नेत ७२०१ मत सहित निर्वाचित भएका हुन् । उनले २००९ मतान्तरले निकटतम प्रतिद्धन्द्धी एमालेका श्रीराम आचार्यलाई पराजित गरेका हुन् ।

बस्नेत गत वर्षको सथानीय तहको चुनावमा पनि कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै बसन्ती तामाङ निर्वाचित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्