Logo

काठमाडौंमा मतगणनास्थल थपिदै



काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकामा मतगणनास्थल थप गरिने भएको छ । महानगरको मततगणना ढिलोभएपछि मतगणना स्थल थपिने भएको हो ।

शनिबार तीन ठाउँबाट मतगणना गरिएको थियो भने सोमबार दिउँसो पाँच ठाउँमा गणनास्थल बनाइएको छ। अझै थपिने मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

हाल वडा नं. ३,४,५,३१ र ३२ को मतगणना जारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्