Logo

भरतपुरमा मतान्तर बढाउँदै विजय, पछ्याउँदै रेनु



भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ७० मतले अगाडी छन् । सुवेदीले मतान्तर बढाउँदै लगेका हु्न् ।

पछिल्लो मतगणना अनुसार सुवेदीले ४६५८ मत प्राप्त गरेका छन् भने माओवादीकी रेनु दाहालले ४५८८ मतले उनलाई पछ्याउँदै छिन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २०५६ मत ल्याएका छन् । भरतपुरमा अहिले ४ नम्बर वडामा गणना भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्