Logo

भरतपुरमा ५८ मतले पछि परिन् रेनु



भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी ५८ मतले अगाडी छन् ।

पछिल्लो मतगणना अनुसार सुवेदीले ४७५७ मत प्राप्त गरेका छन् भने माओवादीकी रेनु दाहालले ४६६९ मतले उनलाई पछ्याउँदै छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २११४ मत ल्याएका छन् ।

भरतपुरमा अहिले ४ नम्बर वडामा गणना भइरहेको छ।
कांग्रेसका चित्रसेन अधिकारीले ५५५७ मत, राप्रपाकी हिमला गुरुङले ३७६४ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्