Logo

काठमाडौं महानगरमा बालेन अगाडी



काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । पछिल्लो जानकारी अनुसार साहले ७५३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३९८२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसको सिर्जना सिंहले ३४८६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।



प्रतिक्रिया दिनुहोस्