Logo

यसकारण बढ्यो सार्वजनिक यातायातको भाडा



काठमाडौं, जेठ ४ । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढेसँगै संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले सार्वजनिक सवारी र ढुवानी भाडा समायोजन गरेको हो ।

साबिकको भाडादरमा ५ दशमलव १ प्रतिशतसम्म बढाइएको छ । पेट्रोलियम पदार्थको मूल्यमा हुने घटबढसँगै स्वचालित रुपमा सार्वजनिक यातायातको भाडा समायोजन हुने व्यवस्थाअनुसार विभागले भाडा बढाएको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्