Logo

भरतपुर महानगरपालिकाः १४ सय भन्दा बढी मतले रेनुको अग्रता



चितवन, जेठ ४ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल १ हजार ४ सय ५५ मतले अगाडि रहेकी छन्। उनले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छन्।

त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदी ८ हजार ८७ मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ४ हजार तीन सय १५ मत प्राप्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस्