प्रतिनिधि सभाको बैठक सुरु (लाइभ भिडियो)


काठमाडौं, ४ जेठ । प्रतिनिधि सभाको बैठक सुरु भएको छ।

आज बस्ने बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसुची रहेको छ।