Logo

चाम्लिङद्वारा विजयी चौहानलाई बधाई



ताप्लेजुङ, ४ जेठ । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका लालकृष्ण चौहानलाई बधाई तथा शुभकामना दिँदै सोही पदमा नेकपा (एमाले) बाट प्रतिस्पर्धी उम्मेदवार सन्तोष चाम्लिङ । अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिएका चाम्लिङ ६८ मतले पछि परेका थिए । तस्बिरः सन्तोष पुर्कुटी÷रासस



प्रतिक्रिया दिनुहोस्